जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, खोटाङका अध्यक्ष अनिल जोशीको निधन भएको छ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष जोशीको कोरोना संक्रमणका कारण गएराती निधन भएको हो । उहाँ ४४ वर्षको हुनुहुन्थ्यो । जिल्ला संघलाई क्रियाशील बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

उहाँकै पहलमा संघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सहकार्य गरेर सदरमुकाम दित्तेल बजारमा अ‍ैँचो पैँचो सहुलियत पसल समेत संचालनमा थियो । २०३४ साल असोज १५ गते जन्मनुभएका युवा व्यवसायी जोशी पछिल्लो समय व्यवसायको क्रममा पोखरामा बस्दै आउनुभएको थियो । पोखरामै संक्रमित जोशीको हिजो निधन भएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप