हाम्रो जनकल्याण साकोसको आयोजनामा रक्तदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको आयोजनामा रक्तदान

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा खुला रक्तदान सम्पन्न गरेको छ । संस्थाको कार्यालय परिसरमा स्वास्थ्य सुरक्षा सतर्कता अबलम्ब गर्दै आयोजना भएको रक्तदानमा तीन जना महिला सहित २६ जनाले रक्तादन गर्नुभएको छ । 

जिल्ला रेडक्रस सोसाइटी दोलखा शाखासँगको सहकार्यमा आयोजना गरिएको रक्तदानको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले रक्तदाता एवम् संस्थाका अध्यक्ष राजन श्रेष्ठलाई ब्लड व्याग दिएर उद्घाटन गरिएको थियो । विगत तीन वर्षदेखि संस्थाले स्थापना दिवसको अवसरमा खुला रक्तदान गर्दै आएको प्रमुख कार्यकारी अधिृत दिपक बस्नेतले जानकारी दिनुभयो । हाम्रो जनकल्याण २०७८ साल बैशाख १७ गतेदेखि २५ वर्षमा प्रवेश गर्दैछ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप