जिल्ला सहकारी संघ दाेलखाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ सामग्री हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ दाेलखाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ सामग्री हस्तान्तरण

दाेलखा : जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ।

संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पिस मास्क, ५ सेट पिपिई, सेनिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको हो।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताउनुभयाे । आवश्यक परे सुरक्षाकर्मी र सञ्चारकर्मीलाई थप स्वास्थ सामग्री सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताउनुभयाे ।

सामाग्री बुझ्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले सहकारी संघलाई धन्यवाद दिनुभयाे । त्यस्तै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंले सहकारीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा संघलाई धन्यवाद दिदै खुसी व्यक्त गर्नुभयाे ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप