कञ्चनपुरको मेगा साकोसद्वारा महाकाली अञ्चल अस्पताललाई आर्थिक सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चनपुरको मेगा साकोसद्वारा महाकाली अञ्चल अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर । भिमदत्त नगरपालिका ४ स्थित मेगा बचत तथा ऋण सहकारी संस्थाले महाकाली अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि आर्थिक सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल सेटीले आज अञ्चल अस्पतालका प्रमुखलाई संस्थाको तर्फबाट १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी गराउनुभयो । उहाँले कोभिडको नयाँ भेरियन्टका संक्रमितहरु बढेसँगै अक्सिजन खपत बढी हुँदै आएकोले समस्या नहोस भन्ने उद्देश्यका साथ संस्थाले सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

मेगा साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिस्थितिलाई बिचार गरेर सहयोग प्रदान गरेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत सेटीले गत वर्षपनि कोभिडको समयमा मेगा सहकारीले जिल्लाका विभिन्न वडामा चामल, साबुन, तेल आदि खाद्यान्न तथा नगरपालिकाहरुमा वित्तीय सहयोग गरेको स्मरण गर्नुभयो । समुदायप्रति चासोको सहकारी सिद्धान्त अनुसरण गर्दै यसप्रकारको काममा जोडिदै आएको सेटीले उल्लेख गर्नुभयो । भविष्यमा पनि यस प्रकारका सामाजिक उत्तरदायित्वका काममा जोडिने मेगा साकोसका प्रमुख कार्यकारी अधिकृत सेटीले विश्वास दिलाउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप