पोखरा महानगरपालिकाले सहकारीहरुको नगरस्तरीय सञ्जाल स्थापनामा सहजीकरण गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा महानगरपालिकाले सहकारीहरुको नगरस्तरीय सञ्जाल स्थापनामा सहजीकरण गर्ने

कास्की । गण्डकी प्रदेशको मुख्य राजधानी समेत रहेको पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८र७८ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ ।  

१९ पृष्ठ लामो पोखरा महानगरपालिकाको बजेटमा सहकारी

बिहीबार नगरसभामार्फत सार्वजनिक गरिएको बजेटमा महानगरपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘१ सहकारी १ उत्पादन कार्यक्रम’ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक सूचनामार्फत इच्छुक सहकारी संस्थाहरुसँग कार्यक्रमको प्रस्ताव माग गरी सम्भावनाको आधारमा कार्यक्रम छनौट गरिने उल्लेख छ ।  सहकारीको वित्तीय स्वास्थ्य तथा विश्वसनीयता अभिवृद्धि गर्न अनुगमनका कार्यहरुलाई निरन्तरता प्रदान गरिनेछ । सहकारीहरुको नगरस्तरीय सञ्जाल स्थापना गर्न सहजीकरण गरिनेछ । सहकारी संस्थाका सीमान्तकृत तथा विपन्न सदस्यलाई लक्षित गरी उत्पादनमूलक कार्यमा ऋण लिदाँ ब्याज अनुदानको कार्यक्रम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ ।
युवाहरुलाई उद्यमशिलता तथा सीप विकासको तालिम प्रदान गरी सहकारीमा आबद्ध गराउन तालिम तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गर्न रु २० लाख बजेट प्रस्ताव गरिएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप