हेटौडा उपमहानगरले नयाँ क्षेत्रमा सहकारी स्थापनासँगै पुरानाहरुको एकीकरणमा जोड दिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हेटौडा उपमहानगरले नयाँ क्षेत्रमा सहकारी स्थापनासँगै पुरानाहरुको एकीकरणमा जोड दिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि उद्योग विकास, सहकारी क्षेत्र र वित्तीय क्षेत्र अन्तर्गतका कार्यक्रम अन्तर्गत कुल रु १ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । 

बजेटमा सहकारी

  • हेटौंडा उप महानगरपालिकाले नियमित रुपमा कानुन पालना गरी सञ्चालनमा भए बाहेकका सहकारीको कानून बमोजिम संख्या कटौती गरिनेछ ।
  • सहकारीको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सहकारी संस्थाहरु, वित्तीय संस्थाहरु र तालिम प्रशिक्षण दिने सरकारी गैरसरकारी निकायहरुसमेतको समन्वय र सहकार्यमा उद्यमी पहिचान गरी तालिम दिने र वित्तीय संस्थाहरुबाट सहुलितय पुँजी उपलब्ध गराउन प्रयास गर्ने र लागत सहभागितामा उद्यमीहरुलाई उपकरण, औजार उपलब्ध गराई एक घर एक रोजगार नीति अवलम्बन गरिनेछ ।
  • गुणस्तरीय सहकारी सेवा प्रवाह गरी सेयर सदस्यहरुलाई रोजगारी र उद्यमी बनाउन रचनात्मक भूमिका खेल्ने सहकारीहरुलाई पुरस्कृत गर्दै लगिनेछ, नयाँ क्षेत्र (विषय) मा सहकारी खोल्न र सहकारी एकीकरण कार्यलाई प्रोत्साहन गरिनेछ ।
  • सहकारी संस्थाहरुको सहकार्यमा रोजगारमूलक तालिम सञ्चालन गरी रोजगार र आयवृद्धि गर्ने नीति लिइनेछ ।
  • व्यावसायिक उत्पादन र वृद्धि गर्ने सहकारीहरुलाई यन्त्र र उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने नीति लिइनेछ, सहकारी संस्थाहरुको अनुगमनलाई प्रभावकारी बनाउँदै लगिनेछ । 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप