महामारीमा साकोसहरु ‘मोर द्‍यान अ बैंक’ प्रमाणित भएका छन्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महामारीमा साकोसहरु ‘मोर द्‍यान अ बैंक’ प्रमाणित भएका छन्

काठमाडौं ।  नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीको समयमा साकोसहरुले ‘मोर द्‍यान अ बैंक’ को रुपमा सदस्यहरुलाई सेवा प्रवाह गरेको बताउनुभएको छ । महामारीका कारण निषेधाज्ञाको अवधिमा बैंक तथा अन्य वित्तीय संस्थाहरुको सेवा स्थगित र संकुचित भएको समयमा समेत बचत ऋण सहकारीहरुले सम्पर्क व्यक्ति, घरदैलो तथा प्रविधिमार्फत लगातय सेवाहरुलाई निरन्तरता दिदैं ‘मोर द्‍यान अ बैंक’ को रुपमा प्रभावकारी भूमिका खेलेको दाबी गर्नुभयो ।

नेफ्स्कूनले सहकारी विभागसँगको साझेदारीमा आज सञ्चालन गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भुर्चलअ कार्यक्रममा अध्यक्ष पौड्यालले संघले यो अवधिमा व्यवसाय निरन्तरता योजना, मार्गनिर्देशनहरु, तरलता कोषको व्यवस्था आदि कामहरु गरेको र मौद्रिक नीतिमार्फत सहुलियत कर्जामा सहकारीहरुको साकोस अभियानको पहुँच, पुँजी निर्माण र परिचालनमा भूमिका आदि विषयमा सरोकारावालाहरुसँग निरन्तर बहसपैरवी गरिरहेको जानकारी गराउनुभयो । त्यस्तै, वार्षिक खाताबन्दीको समय नजिकिदै गर्दा ऋणको पुनर्तालिकीकरणका विषयमा पनि सहकारी विभागबाट सूचना जारी गर्ने विषय र त्यसमा नेफ्स्कूनले खेलेको भूमिका बारे जानकारी गराउनुभएको थियो । 

नेफ्स्कूनले हाल मुलुकभर भर्चुअल विधिबाट विभिन्न सरोकारका विषयमा बहस पैरवी तथा शिक्षा तथा तालिमहरु सञ्चालन गरिरहेको र यसले भाइब्रेसन ल्याएको पनि अध्यक्ष पौड्यालले दाबी गर्नुभयो । पछिल्लो समय महामारी, बाढीपहिरो र अन्य खाले विपत्तिहरुकोसमेत सम्बोधन हुने गरी विपद् जोखिम न्यूनीकरण निर्देशिकाको खाका तयार पारी छलफल चलाएको र चाँडै सबै साकोसहरुले यसलाई तयार गरी कार्यान्वयनमा ल्याउने समेत उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपानेले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणका विषयमा प्रस्तुतिसहित सहजीकरण गर्नुभएको थियो । उहाँले सम्पत्ति शुद्धीकरण निवारको परिचय, शंकास्पद र सीमा कारोबार, प्रतिवेदन बुझाउनुपर्ने आवश्यकता र निकाय, अनुपालक अधिकारी, कानुनी व्यवस्था, सहकारी संघ संस्थाहरुले अपनाउनुपर्ने सावधानी आदि विषयमा उदाहरणसहित प्रस्तुति गर्नुभएको थियो भने सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । करिब ३ सय सहभागी आजको कार्यक्रम सञ्चालन संघका बरिष्ठ अधिकृत नवीनराज दाहालले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप