बागमती प्रदेश सरकारले सहकारी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सरकारले सहकारी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने

हेटौंडा । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सहकारी क्षेत्र सम्बन्धी महत्वपूर्ण कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ । केहि दिनदेखिको अन्तरविरोधलाई चिर्दै हिजो बार्षिक  नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैंया बजेट पारित गरेको हो । 

प्रदेश सरकार– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल मातहत सहकारी क्षेत्र सम्बन्धी केही महत्वपूर्ण प्रवर्धनात्मक कार्यक्रमहरु अगाडि सारेको छ, जसअन्तर्गतः

  • सहकारी संघ संस्थाहरुको प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने,
  • आधारभूत, सहकारी लेखापालन तथा विविध सीपमुलक तालिम सञ्चालन गरिने,
  • सहकारी संघ संस्थाहरुको दर्ता, सञ्चालन, नियमन र अनुगमन कार्यक्रमलाई प्राथमिकता दिइने, 
  • सहकारी ऐन नियम र मापदण्ड सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने,
  • प्रदेश सहकारी विकास बोर्ड अन्तर्गत सहकारीमा आर्थिक सिंचाई कार्यक्रम
  • र सहकारी स्किम कार्यक्रम लगायत अगाडि सारेको छ । 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप