सदस्यहरूका लागि चन्द्रागिरि साकोसको नयाँ सेवा आजबाटै सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरूका लागि चन्द्रागिरि साकोसको नयाँ सेवा आजबाटै सुरु

काठमाडौं । थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि जारी गरेको मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा आजैबाट सुरु भएको जानकारी गराएको छ । साकोसले हिजोमात्रै संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी साकोसबाटै गर्न सक्ने गरी नयाँ सेवाको सुरुवात गरेको थियो । उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि. र चन्द्रागिरि साकोस बीच द्विपक्षीय सम्झौता भएको थियो भने सो सम्बन्धी व्यवस्थापनका लागि कार्यालयमा छु्ट्टै स्मार्ट काउन्टर समेत स्थापना गरिने साकोसले जनाएको थियो । 

उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब चन्द्रागिरि साकोसकै कार्यालयबाट हुन्छ, जुन सेवा हामीले आजैबाट सुरु गरेका छौं । साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले भन्नुभयो, “मानिसहरुको व्यस्त दैनिकीका कारण सवारी कर भुक्तानी तथा नविकरणमा हुने ढिलाई र जरिवाना व्यहोर्नुपर्ने समस्या समाधान गर्न सदस्यहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको हो ।” 

साकोसले मोटरसाइकल तथा गाडीहरुको ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी तथा बिमालेख जारी गराउने कार्य आजैबाट साकोसमार्फत गर्न सकिने कुरा सदस्यहरुलाई जानकारी गराएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप