सहकारी अभियन्ता सिग्देलको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता सिग्देलको निधन

काठमाडौं । सहकारी अभियन्ता एवम् समाजसेवी राम प्रकाश सिग्देलको ५४ वर्षको उमेरमा आज असामयिक निधन भएको छ । उहाँ नवलपरासी सुस्तापूर्व बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको उपाध्यक्ष र गैंडाकोटस्थित  छहारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । 

कोभिड संक्रमणका कारण गत दुई हप्तादेखि उपचाररत सिग्देलको आज चितवन मेडिकल कलेज, भरतपुरमा निधन भएको नवलपरासी सुस्तापूर्व जिल्ला बचत संघका उपाध्यक्ष होमनाथ जैसीले जानकारी गराउनुभयो । 

जिल्ला सहकारी संघ नवलपुरको स्थापनाकालदेखि सहकारी क्षेत्रमा क्रियाशील स्व.सिग्देलले सहकारी अभियान एवम् समाजसेवाका हरेक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको थियो । सहकारी अभियन्ता एवम् समाजसेवी स्व.सिग्देलप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप