अब सामूहिक साकोसबाट पनि बीमा र सवारी साधनको व्लुबुक नविकरण सुविधा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अब सामूहिक साकोसबाट पनि बीमा र सवारी साधनको व्लुबुक नविकरण सुविधा 

काठमाडौं । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आफ्ना सदस्यहरुलाई लघुकर्जा बीमा, जीवन बीमा र सवारी साधनको व्लुबुक नविकरण सुविधा संस्थाको सहजिकरणमा दिने भएको छ । लघुकर्जा बीमा र जीवन बीमाको लागि सिटिजन लाइफ इन्सयोरेन्स कम्पनीसँग र सवारी साधनको व्लुबुक नविकरणको लागि स्मार्ट सर्भिस इन प्रा. लि. सँग सम्झौता गरी सस्थाले आफ्ना सदस्यहरुलाई उक्त सुविधा दिन लागेको हो । 

लघुकर्जा बीमा अन्तर्गत संस्थाबाट ऋण लिई कारोबार गर्ने सदस्यहरुको अधिकतम रु. ५ लाख सम्मको अनिवार्य लघुकर्जा बीमा गर्नु पर्ने व्यवस्था गरेको छ । साथै व्लुबुक नविकरण सुविधा अन्तर्गत संस्थाका सदस्यहरुको दुई पांग्रे, चार पांग्रे लगायत ठूला सवारी साधनको समेत संस्थाको सहजिकरणमा व्लुबुक नविकरण सुविधा उपलब्ध हुने कुरा संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले जानकारी दिनुभयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप