बागमती प्रदेश सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनकी उपाध्यक्षद्वारा स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनकी उपाध्यक्षद्वारा स्वागत 

काठमाडौं । बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे सहित सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनका उपाध्यक्ष एवम् बोर्डका सदस्य शान्ति अधिकारीले नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरमा आज एक कार्यक्रमका बीच स्वागत साथै बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको छ ।

बोर्डमा आजै मनोनित हुनुभएका बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको हो । कार्यक्रममा बोर्डका उपाध्यक्ष नारायण देवकोटा, बोर्डका सदस्य सिता दुवाडी, जिल्ला वचत तथा ऋण सहकारी सघं मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, सचिव विरेन्द्र ढुगांना र व्यवस्थापक सुमित्रा वाइबाको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा फिल्ड कार्यलय इन्चार्ज ज्योति महत र कार्यक्रम अधिकृत बिदुर खड्काले सहकारी क्षेत्रका वर्तमान अवस्थाबारे संक्षिप्त प्रस्तुती गर्नुभएको थियो भने सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल समेत गरिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष, एक उपाध्यक्ष र सचिव सहित १३ सदस्यीय बोर्ड गठनमा उपाध्यक्ष, सचिव र ८ जना सदस्य सहकारी क्षेत्रबाट नियुक्त हुने व्यवस्था छ । गत साउन २८ गते विहिबार मात्रै नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, धादिङ जिल्ला बचत संघकी उपाध्यक्ष सीता दुवाडी र सहकारीकर्मी गोविन्द दुलाल बोर्ड सदस्यमा मनोनित हुनुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप