कैलालीको बर्दगोरिया गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको बर्दगोरिया गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका र नेफस्कूनबीच आधारशिला कार्यक्रम सम्झौता भएको छ । हिजो गाउँपालिकामा आयोजित एक कार्यक्रममा सम्झौता हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल तथा गाउँपालिका अध्यक्ष बलिराम डंगौरा थारुले आधारशिला कार्यक्रमको सम्झौता आदानप्रदान गर्नुभएको हो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, गाउँपालिका उपाध्यक्ष भगवति देवी डंगौरा थारु, नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशी, वडा सदस्य राधा चौधरी, गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख गोविन्द रेग्मी, सहकारी शाखा प्रमुख सिताराम चौधरी, कृषि सहकारी केन्द्रीय संघका सञ्चालक पदमराज रिजाल, वडा अध्यक्ष २ भेखु चौधरी, कार्यपालिका सदस्य कोकिला खत्री लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन एवम् प्रस्तुतिकरण नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो ।

नेफ्स्कूनले गत बर्षदेखि सुरुवात गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप