नवलपरासीको शुभेच्छा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीको शुभेच्छा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 

काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेशन कार्यक्रममा आबद्ध भएको छ । भदौ २८ गते सोमबार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवल र नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इन्चार्ज छत्र प्रसाद जैसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले बचत तथा ऋणको कारोबार गर्ने आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्चितताका लागि विकास गरेको राष्ट्रिय स्तरीकरण कार्यक्रम हो । सम्झौता कार्यक्रममा संस्थाका उपाध्यक्ष अभिनन्दन सिंह, सचिव भोला प्रसाद कुर्मी, कोषाध्यक्ष वलवन्त कुर्मी र व्यवस्थापक दिनेश कुमार कुर्मीको सहभागिता रहेको थियो भने नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का, भुमही सेवा केन्द्रका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो ।  

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवलले सहकारी सञ्चालनमा देखिएका कमी कमजोरी सुधार गर्न र संस्थाको दीगो विकासका लागि कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी व्यवस्थापक दिनेश कुमार कुर्मीले संस्था सञ्चालनको एक दशक पुग्न लागेको जानकारी गराउँदै संस्थासँग सदस्यहरुको अपेक्षा पनि बढिरहेको सन्दर्भमा सदस्य सेवा प्रभावकारी बनाउन, संस्थागत नीति नियममा सुधार गर्न र दीगो संस्था विकासका लागि प्रोबेशन कार्यक्रम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । 

२०६९ असोज २१ गतेदेखि सञ्चालनरत शुभेच्छा बचत तथा ऋण सहकारी संस्थामा हाल ३ हजार १२ सदस्य छन् भने ६८ लाख ३३ हजार सेयर पुँजी, ११ करोड २४ लाख बचत र १३ करोड ९५ लाख ऋण लगानी  रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप