चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन 

ललितपुर । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको ललितपुरमा शुभतारा सेवाकेन्द्र आज उद्घाटनसँगै सञ्चालनमा आएको छ । साविक शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण प्रकृया सम्पन्न भई उक्त सेवाकेन्द्र आज उद्घाटनसँगै सञ्चालनमा आएको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले घटस्थापनाको दिन उद्घाटन गर्नुभएको उक्त सेवाकेन्द्रबाट आजै थप २१० नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा खुसी व्यक्त गर्दै सहकारी क्षेत्रको छबी राम्रो बनाउन पनि योगदान रहने गरी अगाडि बढ्नु भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा महामञ्जुश्री आवास विशिष्टीकृत सहकारी संघका अध्यक्ष मुकुन्दप्रसाद दहाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र नेपाल पर्यटन केन्द्रिय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले चन्द्रागिरिलाई बधाई र शुभकामनासहितको मन्तव्य राख्नु भएको थियो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजना बारे प्रस्तुतीकरण राख्नु भएको थियो भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक ऋषिराम घिमिरेले चन्द्रागिरि र शुभताराको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गर्नुको साथै अध्यक्ष योगेन्द्र कुँवरले उक्त क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने विषयमा प्रकाश पार्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप