जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम सुरु

नवलपुर । जनचेतना साकोस, देवचुलि नपा १७, नवलपुरको संस्थागत विकास तालिम आजबाट सुरु भएको छ । कार्तिक ६ गतेसम्म सञ्चालन हुने तालिममा २३ जनाको सहभागिता रहेको छ । माढि नपा ८, अयोध्यापुरी मध्यावर्ति सामुदायिक होमस्टेमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रमको अध्यक्ष्यता संस्थाका अध्यक्ष चन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाको शिक्षा समिति सदस्य संगिता बराल सापकोटाले राख्नुभएको थियो । यस्तै,अतिथि संस्थाका सल्लाहकार एवम् नवलपुर जिल्ला सहकारी संघका सचिव पिमलाल भट्टराई रहनुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र रविन्द्र श्रेष्ठले गर्नुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप