कुम्भेश्वर महिला साकोसको एघारौं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कुम्भेश्वर महिला साकोसको एघारौं बार्षिक साधारणसभा सम्पन्न

ललितपुर । लतिपुरको बगलामुखीस्थित कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.को कुल कारोबार १७ करोड रहेको छ । २०६७ सालमा स्थापना भएको महिलाहरुद्वारा सञ्चालित कुभेश्वर महिला साकोसमा कुल ६ सय ७० महिला सदस्यहरु छन् । साकोसको शुक्रबार सम्पन्न ११औं बार्षिक साधारण सभामा ५ सय ५० सदस्यहरुको उपस्थिति रहेको छ ।

शुक्रबार सम्पन साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।  अध्यक्ष पौड्यालले सहकारीका मुल्य, मान्यता र आदर्शलाई पच्छ्याउँदै समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाले सदैब सदस्य  हितमा काम गर्नेहुँदा सहकारीका सदस्यहरुले ढुक्क भएर सहकारीमा कारोबार गर्न सकिने बताउनुभयो । उहाँले सहकारीले गर्ने कामले सदस्यको मुहारमा खुसी छाउनुपर्ने र सदस्यको जीवनस्तरमा सुधार हुनुपर्नेमा जोड दिनुभयो । 

कुल ८५ लाख सेयर पुँजी रहेको उक्त संस्थाको १२ करोड बचत र  १३ करोड ऋण लगानी रहेको छ । सदस्यता र कारोबारमा बृद्धि सहित संस्थाले यस आ.व.मा लघुवित्त योजनामार्फत स्वरोजगार अभिबृद्धि गर्ने लक्ष्य अगाडि सारेको संस्थाका व्यवस्थापक शान्तालक्ष्मी खड्गीले जानकारी गराउनुभयो । सामुदायिक भवनबाट सदस्य सेवा प्रवाह गरिरहेको कुम्भेश्वर साकोसले यसै बर्ष भवन निर्माणको योजना समेत अगाडि सारेको छ । संस्थामा अध्यक्ष विन्जु खड्कीको अध्यक्षतामा ७ सयस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१९ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप