ललितपुरको गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरको गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

ललितपुर । ललितपुरको लगनखेल-५ स्थित गतिशील साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम हो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कून ललितपुर फिल्ड कार्यालय इन्चार्ज दिनेश गौतमतथा साकोसका तर्फबाट अध्यक्ष डा.बलराम पाठक, उपाध्यक्ष विकास बहादुर थापा, सचिव रामकाजी पौडेल र कोषाध्यक्ष तिर्थ प्रसाद पोखरेलको रोहवरमा आज नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने तथा साकोसका तर्फबाट व्यवस्थापक विणाकुमारी अमात्यले प्रोबेसन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

२०५७ सालमा स्थापित गतिशील साकोसमा हाल ५९०० सदस्य छन् भने २ अर्ब ६८ करोड बढीको वासलात रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप