रामकोट साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामकोट साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

धादिङ । नेफ्स्कूनको प्राविधिक सहयोगमा रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । धादिङबेसीमा हिजो सम्पन्न कार्यशालामा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध धादिङबेसी क्लस्टरका साकोसहरुको सहभागिता थियो ।

रामकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिका ८ का वडा अध्यक्ष गुण बहादुर थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालालाई नेफ्स्कूनका तालिम अधिकृत सन्दिप ढकाल र धादिङ बचत तथा ऋण सहकारी संघका व्यवस्थापक गोकर्ण दुवाडीले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा रामकोट साकोस, निलकण्ठ महिला साकोस, भैरवी साकोस, हिमाल साकोस, स्वस्तिक साकोस, नसिक साकोस, शिबज्योती महिला साकोस र ज्योती महिला विकास साकोसको सहभागिता थियो । कार्यक्रममा आयोजक संस्था रामकोट साकोसका संचालक, CURBS कार्यदलका प्रतिनिधि र व्यवस्थापन कर्मचारीको उपस्थिति थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप