कास्कूनको आयोजनामा एक दिवसीय 'ऋण परामर्श तालिम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको आयोजनामा एक दिवसीय 'ऋण परामर्श तालिम'

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १० गते नेपालटारमा एक दिवसीय 'ऋण परामर्श तालिम' सम्पन्न भएको छ । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिममा २२ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जनाको सहभागिता थियो ।तालिम समापन समारोहमा कास्कूनका संचालक एवं गोगंबु सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक राजकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिमबाट सिकेका विषयहरु व्यवहारमा उतार्न र सहकर्मीहरुलाई पनि सिकाउन समापन समारोहका अध्यक्ष खड्काले आग्रह गर्नुभयो । बचत ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षी जमानी सहित लगानी गर्न सचेत हुनु पर्ने धारणा राख्नु भयो । सो अवसरमा उहाँले कास्कूनले नगरपालिकासँग समन्वय गरेर विभिन्न सहकारी शिक्षाका कार्यक्रमहरु ल्याउने योजना अगाडी बढाउने बताउतै सक्रिय सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष राजकुमार खड्का तथा सहजकर्ता सुमनराज घिमिरेले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप