महालक्ष्मी साकोस २१औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महालक्ष्मी साकोस २१औं बार्षिक साधारणसभा सम्पन्न

संस्थाको कुल आम्दानी रु. ५ करोड १६ लाख र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सफल

बीरगञ्जको माईस्थानस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं बार्षिक साधारणसभा विहिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा आयोजित सभाको उद्घाटन विरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, बीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ध्रुव नेपाल, सदस्य बरिष्ट अधिवक्ता देवेन्द्रलाल नेपाली, सदस्य रितेश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आ.व. ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु. ५ करोड १६ लाख भएको र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको जानकारी गराउनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २१औं बार्षिकोत्सवको अवसरमा गहवामाई मन्दिरको अतिथि सदनलाई पुनसंरचना गर्न रु. ६ लाख खर्च गर्ने घोषणा समेत गरेको छ । 

कार्यक्रममा प्रध्यापक डा. दिपक शाक्यले स्वागत मन्तव्य र अमन राजभण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । संस्थाले ईश्वरचन्द्र गौतमको अध्यक्षतामा ४ बर्षको लागि नयाँ सञ्चालक समिति र प्रद्युम्न प्रसाद सेढाइको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप