सहकारी प्रारुप अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रारुप अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै 

काठमाडौं । नेफ्स्कूनको अगुवाईमा सहकारी व्यवसाय प्रारुपसम्बन्धी अध्ययन अवलोकनका लागि एक टोली भोलि भारत भ्रमाणमा जाँदैछ । भारतस्थित कृषि बैंकिङमा अन्तर्राष्ट्रिय सहयोग तथा तालिम केन्द्र–सिक्ट्याबको निमन्त्रणमा ४ दिने (३० नोभेम्बरदेखि ३ डिसेम्बर, २०२१) भ्रमणका लागि टोली भोलि बिहान त्यसफर्त प्रस्थान गर्न लागेको हो । नेफ्स्कूनका सञ्चालक सदस्य जनक खत्रीको नेतृत्वमा म्याग्दीको पश्चिम नेपाल साकोसका सचिव हरिप्रसाद पौडेल, भक्तपुरको बगलामुखी साकोसका सञ्चालक सदस्य बाबुकृष्ण श्रेष्ठ, काभ्रेको संकल्प स्वेक साकोसका प्रमुख कार्यकारी अधिकृत राजन सापकोटा, तनहुँको रोयल साकोसका व्यवस्थापक तीर्थराज खनाल र दोलखाको हाम्रो जनकल्याण साकोसका ऋण अधिकृत नवराज बस्नेतसँगै नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र व्यवसाय अधिकृत समिट खड्का भारत भ्रमणमा जान लाग्नुभएको हो ।

यसैबीच, आज अपरान्ह नेफ्स्कून केन्द्रीय कार्यालयमा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले तालिम अधिकृत उमेश कोइराला र व्यवसाय अधिकृत समिट खड्कालाई भ्रमण सफलताको कामनासहित बिदाई गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले, भरत न्यौपाने, नवीनराज दाहाल लगायतले पनि भ्रमण सफलताको कामनासहित अधिकृतद्वयलाई बिदाई गर्नुभएको थियो ।  

उक्त अध्ययन अवलोकन भ्रमण कार्यक्रममा सिक्ट्याबका अन्य सदस्य राष्ट्रका सहकारीकर्मीहरुको सहभागिता रहने छ । उक्त भ्रमणमा सहभागीहरु बीच सहभागितामूलक छलफल तथा अनुभवहरुको आदानप्रदानको अपेक्षा सिक्ट्याबले राखेको छ । कोभिडपछि भौतिक रुपमा पहिलो पटक नेफ्स्कून अगुवाईको टोली अन्तर्राष्ट्रिय भ्रमणमा जान लागेको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप