कैलालीको बर्दगोरियामा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको बर्दगोरियामा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम 

कैलाली । सुदुरपश्चिम प्रदेश अन्तरर्गत कैलालीको बर्दगोरिया गाँउपालिकामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेफ्स्कूनका संचालक सदस्य एवम् कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति संयोजक माधव प्रसाद जाशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका उपाध्यक्ष भगवती देवी डगौंराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाँउपालिकाका वडा अध्यक्षहरु र बिभिन्न सहकारीका अध्यक्षहरु एव्प्रम्तिनिधिहरु सहित सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा बर्दगोरिया गाँउपालिका कैलालीमा सञ्चालित २६ वटा बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुबाट ४१ जनाको सहभागिता थियो । तालिम सहजिकरण संघका कार्यक्रम अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो भने व्यवस्थापन संघका कैलाली कार्यालय इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप