'व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम' लेटाङमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम' लेटाङमा सुरु

लेटाङ । नेफ्स्कूनको आयोजना तथा इटहरी फिल्ड कार्यालयको सहयोगमा मोरङको लेटाङमा ३ दिवसीय ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCE)’ सुरु भएको छ । नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले सभाध्यक्षको रुपमा तालिमको उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा बोल्दै नेफ्स्कून सञ्चालक नेपालले गुणस्तरीय संस्था सञ्चालनको लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरुलाई संस्थामा लागू गर्न आग्रह गर्नुभयो । सहजकर्ता एवम् अतिथि नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले स्वागतसँगै तालिमको औचित्यबारे धारणा राख्नुभएको थियो । तालिममा ३१ वटा बचत तथा ऋण सहकारी संस्थाका ३२ जनाको सहभागिता रहेको छ । तालिम सहजीकरण तिमिल्सिना र संघका अर्का बरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको नेफ्स्कूनको झापा फिल्ड कार्यालयस्थित कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले जानकारी गराउनुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप