सिस्टर सोसाइटी अन्धकारमुक्ति, पाल्पा गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिस्टर सोसाइटी अन्धकारमुक्ति, पाल्पा गठन

काठमाडौं । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले लक्ष्मी देवी ढकालको संयोजकत्वमा ३५ सदस्यीय सिस्टर सोसाइटी अन्धकारमुक्ति, पाल्पा गठन गरेको छ । उक्त साकोसको २३ औं वार्षिक साधारण सभाको शुभ अवसर पारेर मंसिर १८ गते संस्थामा आबद्ध महिलाहरु सम्मिलित सिस्टर सोसाइटी गठन गरिएको हो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीको बिशिष्ट आतिथ्यतामा आयोजित साधारण सभा अघि बिहान सिष्टर सोसाइटी गठन गरिएको थियो ।

उक्त कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर संयोजक अधिकारीले सिष्टर सोसाइटीको परिचय, महत्व, सम्भावनाआदि बारे अभिभुखीकरण गर्नुभएको थियो । उहाँले बचत तथा ऋण सहकारीहरुको साझा विश्व सञ्जाल बिश्व ऋण परिषद्को पहलमा विश्वभर क्रेडिट युनियनमा आबद्ध महिलाहरुको साझा प्लेटफर्मको रुपमा सशक्तिकरण, उद्यमशीलता, क्षमता अभिवृद्धि आदि गर्ने उद्देश्यले सन् २००९ मा सिस्टर सोसाइटीको अवधारणा सुरु भएको जानकारी गराउनुभएको थियो ।

नेपालमा पनि सन् २०१७ मा विश्व ऋण परिषद् अन्तर्गको Global Women's Leadership Network को सहयोग तथा नेफ्स्कूनको अगुवाईमा पहिलो सिस्टर सोसाइटीको रुपमा सिस्टर सोसाइटी नेफ्स्कून गठन भएपश्चात देशभर थुप्रै सोसाइटीहरु गठन भई महिला उत्थानका क्षेत्रका कार्यरत छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप