बचत संघ सुनसरीको १४ औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघ सुनसरीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको १४ औं वार्षिक साधारण सभा तथा १६ औं स्थापना दिवस नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको छ । हिजो आयोजित सभामा प्रमुख अतिथि पौड्यालले साकोसहरुको श्रीवृद्धि र विकास, साकोस अभियानको सबलीकरण र त्यसमार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थान एवम् नीति, विधि र प्रविधियुक्त बनाउन नेफ्स्कून सबै साकोसहरु सँगसँगै रहेको बताउनुभयो ।

सभामा सहकारी अभियन्ता सम्मान पूर्वाञ्चल साकोस इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराईलाई प्रदान गरिएको थियो । यस्तै, उत्कृष्ट बचतकर्ता सम्मान बराह क्षेत्रस्थित पिपलबोट साकोसलाई प्रदान गरिएको थियो भने उत्कृष्ट सेयर खरिदकर्ता सम्मान आशिष साकोस धरानलाई प्रदान गरिएको थियो ।  यस्तै, उत्कृष्ट कर्मचारी व्यवस्थापक सम्मान समन्वय साकोस खनारका व्यवस्थापक पलहद साहा र स्थानीय तहगत कर्मचारी अन्तर्गत कृष्ण कुमार चौधरीलाई प्रदान गरिएको थियो ।
साधारण सभामा संघका सचिवले वार्षिक प्रतिवेदन तथा अनुमानित आयव्यय विवरण प्रल्हाद दाहालले प्रस्तुत गर्नुभएको बचत संघ सुनसरीका लेखापाल खगेन्द्र प्रसाद अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप