कर्ब्स चन्द्रागिरी क्लष्टर काठमाडौंका साकोसहरुबीच सिकाई कार्यशाला 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्ब्स चन्द्रागिरी क्लष्टर काठमाडौंका साकोसहरुबीच सिकाई कार्यशाला 

काठमाडौं । नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी क्लष्टरमा आबद्ध काठमाडौंका साकोसहरुबीच जोखिम व्यवस्थापन तथा सिकाई आदान प्रदान कार्यशाला सम्पन्न भएको छ । बलम्बुस्थित चम्किला तारा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा हिजो सम्पन्न कार्यशाला प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशेष अतिथि कोषाध्यक्ष दिपक पनेरुको उपस्थितिमा भएको थियो । 

नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुले संस्थालाई नीति, विधि र प्रविधि प्रयोगमा डोहोर्याउँदै सदस्यको बचतको सुरक्षा, दीगो संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले सदस्यको बचत सहकारीमा र सहकारीको बचत अभियान मार्फत परिचालन गरेर वित्तीय सुशासन कामय गर्नुपर्ने बताउँदै कार्यक्रममा आबद्ध सदस्य साकोसहरुको संरक्षण र प्रवर्धनमा नेफ्स्कून निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । 

कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रममा आबद्ध सदस्य संस्थाहरुको आफ्नो वित्तीय तथा व्यावसायिक सुरक्षणका लागि उल्लेख्य उपलब्धि हासिल गर्न सक्ने खालका सेवा र सदस्य केन्द्रीत  ऋण प्रवाहलाई जोड दिँदै उत्पादनमूलक व्यवसाय निरन्तरताका लागि पहल गर्न अनुरोध गर्नुभयो । 

आयोजक साकोसका अध्यक्ष तारा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनश्रमिक साकोस, गुर्जुधारा साकोस, सतुङ्गल साकोस, श्री सगरमाथा साकोस, चम्किला तारा महिला साकोस, युगबाणी साकोस, ध्रुब लक्ष्मी साकोस बाट संस्थागत प्रस्तुती रहेको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप