सेवा बिस्तार गर्दै अ‍ैंचोपैंचो साकोस (भिडियो सामाग्री)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सेवा बिस्तार गर्दै अ‍ैंचोपैंचो साकोस (भिडियो सामाग्री)

काठमाडौंको कालिमाटीस्थित अ‍ैंचोपैंचो बचत तथा ऋण सहकारी संस्था २०४६ सालमा स्थापित निक्कै लामो इतिहास बोकेको समुदायमा आधारित संस्था हो । विधिवत रुपमा सहकारी ऐन २०४८ जारी भएपछि २०५० सालमा दर्ता भई सञ्चालनरत अ‍ैंचोपैंचो साकोसले सहकारी मुल्य मान्यता र सिद्धान्त सिरोपर गर्दै सदस्यहरुलाई बचत तथा ऋण सेवाका अतिरिक्त सहकारी सामाजिक उत्तरदायित्त्वका कार्यहरु गर्दै आएको छ ।

सदस्य विस्तारलाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धी स्थान हासिल गर्न अ‍ैंचोपैंचो साकासले चाँडै सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको छ । संस्थाका बारेमा 'सहकारी अभियानको आफ्नै आवाज साकोस आवाज' मार्फत जानकारी गराउँदै अध्यक्ष दयाराम प्रजापतिः

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप