कास्कूनको आयोजनामा सञ्चालन तथा कानुनी जोखिम व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको आयोजनामा सञ्चालन तथा कानुनी जोखिम व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा मंसिर २८ र २९ गते दुई दिवसीय 'सञ्चालन तथा कानुनी जोखिम व्यवस्थापन तालिम' चावहिल काठमाडौंमा सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमका अध्यक्ष कास्कून संचालक एवं कार्यक्रम तथा शिक्षा उपसमिति संयोजक पुरुषोत्तम नेपालले बचत तथा ऋण सहकारी संस्थाहरु जोखिमका विभिन्न क्षेत्रबाट प्रभावित हुने बताउँदै संस्थाका संचालक समिति, उपसमितिहरु, व्यवस्थापन र सदस्यहरुले आ–कर्तव्य र जिम्मेवारी पालना गर्न सके आन्तरिक नियन्त्रणको रुपमा कार्य भई जोखिम न्युनिकरण गर्न सकिने बताउनुभयो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिम कार्यक्रमको समापनमा प्रतिक्रिया राख्दै प्रतिनिधि सहभागीहरुले आगामी दिनमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्न कास्कूनलाई सुझाव दिनुभयो ।

कार्यक्रममा समापन अध्यक्ष तथा सहजकर्ताले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन कार्यक्रम कास्कूनका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप