‘एक्सेस’ कार्यक्रमको समीक्षा बैठक अभौतिक रुपमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘एक्सेस’ कार्यक्रमको समीक्षा बैठक अभौतिक रुपमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहकार्यमा साकोसहरुमा सञ्चालित गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस ब्राण्डिङ कार्यक्रममा आवद्ध एवं ब्राण्डेड संस्थाहरुबीच छलफल एवं अनुभव सिकाई आदानप्रदान कार्यक्रम आज अभौतिक रुपमा सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सञ्चालित उक्त कार्यशालामा २४ वटा संस्थाबाट ६० जना प्रतिनिधिहरुको सहभागिता थियो । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत इलेनिता सान्रोकेले कोभिड १९ महामारीपश्चात संस्थाहरुले भोगेका समस्याहरुमा छलफल गर्दै बचतको सुरक्षा नै संस्थाको मूल दायित्व भएकोले यसतर्फ सबै संस्थाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

अकूका चिफ टेक्निकल एड्भाईजर रञ्जित हिताराचिले नेपालको एक्सेस कार्यक्रममा आवद्ध संस्थाहरुले विषम परिस्थितिमा पनि व्यवसाय निरन्तरतालाई कायम राख्न सकेकोमा खुसी व्यक्त गर्दै अब संस्थागत सुदृढीकरणका लागि शुद्ध संस्थागत पूँजीमा सुधार ल्याउन सबै साकोसहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालसँगै बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत सहभागिता थियो ।

कार्यक्रम समापन गर्दै नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले नेपालमा हाल देखिएको तरलता संकटबाट जोगिन सबै साकोसहरुको ध्यानाकर्षण गराउनुभयो । यस कार्यशाला गोष्ठीले संस्थागत सुदृढीकरणका लागि ४ बुँदे मार्गदर्शन जारी गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप