मोरङका दुई साकोसबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङका दुई साकोसबीच एकीकरण

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित रमाइलो बचत तथा ऋण सहकारी र जनएकता बचत तथा ऋण सहकारीबीच एकीकरण भएको छ । एकीकृत संस्थाको नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी  संस्था राखिएको छ । एकीकृत सहकारीको १५ सदस्यीय तदर्थ सञ्चालक समितिको अध्यक्षमा भोला प्रसाद अधिकारी, उपाध्यक्षमा अम्बिका प्रसाद अर्याल र यशोदा लिम्बु, सचिवमा टङ्क बहादुर अधिकारी, सह सचिवमा युवराज दवाडी र कोषाध्यक्षमा त्रिभुनाथ फुयाँल रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा इच्छा कोइराला, राजेश कार्की, गीता कार्की, नारायण काफ्ले, प्रमीला धिमाल, अनिल कार्की, तारा ओझा राजवंशी, कुमार फुयाँल र डिल्ली प्रसाद ओझा रहनुभएको छ भने लेखा सुपरिवेक्षण समिति संयोजकमा रवीन्द्र पाठक र सदस्यहरूमा बोधनारायण राजवंशी र विमला कटुवाल रहनुभएको छ ।

साकोस एकीकरणसँगै कारोबार पनि बढेको छ । सहकारीको पुँजी तथा दायित्व ९ करोड ९४ लाख १५ हजार ८ सय रुपैयाँ रहेको छ भने कोष हिसाब १० करोड ३० लाख ४८ हजार ५४९ रुपैयाँ पुगेको छ । त्यसै गरी बचत तथा निक्षेप ६५ करोड ४५ लाख ४२ हजार २८९ रुपैयाँ पुगेको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२८ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२८ मिनेट अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप