जेष्ट आइडियोलोजी साकोसको आयोजनामा ५२ जनाद्वारा रक्तदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जेष्ट आइडियोलोजी साकोसको आयोजनामा ५२ जनाद्वारा रक्तदान

काठमाडौं । न्यूरोड प्रधान कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि.ले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपालमा रगत तथा रक्त पदार्थको अभाव केही हदसम्म भएपनि न्यून गर्न साकोसले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाका अध्यक्ष राम प्रसाद आचार्यको सभापतित्व तथा कामनपा वडा  नं २२ का वडा अध्यक्ष चिनी काजी महर्जनको प्रमुख आतिथ्यमा नेफ्स्कून न्यूरोड फिल्ड कार्यालयका इन्चार्ज मनोज कार्कीसहित १ सय जना भन्दा बढी ब्यक्तिहरु उपस्थित रहेको कार्यक्रममा ५२ पाउन्ड रक्त संकलन गरी बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । जेष्ट आइडियोलोजी साकोसले आज रक्तदान गर्ने सबै रक्तदाताहरुलाई सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गरेको छ । संस्थाले सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत संकटा मन्दिर परिसर न्यूरोडमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप