बर्दिबास साकोस महोत्तरीको सञ्चालकहरुको क्षमता विकास तालिम CUDCC सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिबास साकोस महोत्तरीको सञ्चालकहरुको क्षमता विकास तालिम CUDCC सम्पन्न

बर्दिबास साकोस महोत्तरीको सञ्चालकहरुको क्षमता विकास तालिम CUDCC इन्द्रसरोवर गा.पा. १, कुलेखानीमा सम्पन्न भएको छ । फाल्गुन २४ देखि २७ सम्म सञ्चालित तालिममा ३० जनाको सहभागिता थियो । तालिम सहजीकरण सीवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने र नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शंकर कुमार श्रेष्ठले व्यानर बाचन गरी तालिम उद्घाटन गर्नुभएको थियो । ३ हजार बढी सदस्य रहेको बर्दिबास साकोसको वासलात २१ करोड बढीको छ । समापन कार्यक्रममा अध्यक्षले  तालिम एकदमै फलदायी रहेको र सिकेको कुरा संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्य सहभागीहरुलाई पनि त्यस्तै गर्न आग्रह गर्नुभयो । तालिमबाट प्राप्त सिकाइ अनुरुप संस्थागत विकासका लागि अत्यावश्यक २० वटा कार्ययोजना र ती पूरा गर्नुपर्ने समयसीमा समेत तोकिइएको तालिम सहकजर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले बताउनुभयो । हाल बर्दिबास साकोस नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आबद्ध छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप