जिल्ला बचत संघ मोरङको आयोजनामा कर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङको आयोजनामा कर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

मोरङ । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ मोरङको आयोजनामा संघको तालिम हल बेलबारीमा सहकारीमा कर व्यवस्थापन सम्बन्धी एक दिवसीय तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा मोरङ जिल्लाका साकोसहरुबाट व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिम कार्यक्रम जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको थियो ।  

तालिममा गोग्राह साकोस, शिसौली साकोस, दिपज्योति नारी विकास साकोस, जनकल्याण साकोस, वीरेन्द्रनगर साकोस साकोस, नमुना साकोस, न्यू जनएकता साकोस, भृकुटी साकोस, सातमेडी साकोस, जागरुक साकोस, ईश्वर साकोस, सौगात साकोस, शनिश्चरे साकोस, शिरडी साकोस, नेवाः साकोस, दौंतरी बलिया साकोस, पञ्चमुखी साकोस, जागृति साकोस, जनमुखी साकोस, पुष्पज्योति साकोस, भुल्के साकोस, सलकपुर साकोस, जनप्रेमी साकोस, लालीगुराँस साकोस, एकता भलुवा साकोस, नवयुग साकोस र मिलिजुली साकोस गरी २७ बचत तथा ऋण संस्थाबाट कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिमको सहजीकरण जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले, व्यवस्थापक केदारनाथ दुलालले स्वागत मतव्य र कार्यक्रम सञ्चालन प्रेमप्रकाश कोइरालाले गर्नुभएको थियो ।

सहभागी कर्मचारीहरुले तालिम निकै व्यवहारिक र उपलब्धिमूलक रहेको बताउँदै संघको नियमित सम्पर्कमा रहेर आगामी तालिमहरुमा समेत सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका थिए । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप