नेफ्स्कूनका सञ्चालक द्वय यज्ञ प्रसाद ढकाल मेयरमा र जनक खत्री वडाअध्यक्षमा निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सञ्चालक द्वय यज्ञ प्रसाद ढकाल मेयरमा र जनक खत्री वडाअध्यक्षमा निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य यज्ञ प्रसाद ढकाल सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित हुनुभएको छ । त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य जनक खत्री भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  

सुर्खेतको गंगामाला स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै नेफ्स्कूनमा लगातार दुई कार्यकाल सञ्चालकमा रहनुभएका ढकाल विगत लामो समयदेखि कर्णाली प्रदेशकै सहकारी अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । 

चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा विजयी खत्री भक्तपुरको सुडालस्थित सरसापट बचत तथा ऋण सहकारी संस्थाको निवर्तमान अध्यक्ष हुनुहुन्छ । नेफ्स्कूनको २०७६ पुस ६ गते सम्पन्न २८औं बार्षिक साधारणसभाबाट खत्री नेफ्स्कूनको सञ्चालकमा निर्वाचित हुनुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप