म्याग्दीको दिदी बहिनी साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म्याग्दीको दिदी बहिनी साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

म्याग्दी । बेनी नगरपालिका –८ मा सञ्चालित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र दिदी बहिनी साकोसबीच आज औपचारिक सम्झौता भएको हो ।

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसकी  कार्यवाहक अध्यक्ष विष्णु गौतम सापकोटा र नेफ्स्कूनको तर्फबाट बरिष्ट कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा साकोसकी कोषाध्यक्ष जगत कुमारी खत्री, सल्लाहकार जमुना आचार्य, व्यवस्थापक समिक्षा ढुंगाना  र नेफ्स्कूनका बेनी सेवा केन्द्र प्रमुख दिनेश थापा उपस्थित हुनुहुन्थ्यो । 

२०६८ सालमा स्थापित बेनी नगरपालिकाभर कार्यक्षेत्र रहेको दिदी बहिनी साकोसमा हाल ८ सय ४३ सेयर सदस्य रहेका छन् । करिब १६ करोडको वासलात रहेको उक्त साकोसमा ७ कर्मचारी कार्यरत छन् । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप