स्थापना दिवसका अवसरमा चिनारी साकोसद्वारा रक्तदान कार्यक्रम आयोजनाः ७७ जनाले गरे रक्तदान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा चिनारी साकोसद्वारा रक्तदान कार्यक्रम आयोजनाः ७७ जनाले गरे रक्तदान  

काठमाडौं । गोकर्णेश्वर न.पा. ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले १३औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । चिनारी साकोस, चिनारी नेपाल र उत्तरबाहिनी बोर्डिङ स्कूनको आयोजना तथा काठमाडौं जिल्ला बचत संघ (कास्कून) र ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) को संयोजनमा भएको कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । 

साकोसले स्थापना दिवसको अवसर पारेर सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिएको साकोसका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सञ्चालक सदस्य समेत हुनुहुन्छ ।  

२०६६ सालमा स्थापित समुदायमा आधारित चिनार साकोसमा हाल २२ सय ३४ जना सेयर सदस्य छन् । साकोसको कुल सम्पती २७ करोड, शेयर पुँजि २ करोड २८ लाख, अन्य कोषहरु ४७ लाख, बचत संकलन २० करोड र ऋण लगानी २१ अर्ब रहेको साकोसले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप