मंगलपुर साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) बनेपामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मंगलपुर साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) बनेपामा सुरु

चितवन । भरतपुर महानगरपालिका १६, गाविस चोक स्थित मंगलपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) काभ्रेको पनेपामा आजबाट सुरु भएको छ । तालिमको उद्घाटन साकोसका अध्यक्ष एवम् तालिम शुभारम्भ कार्यक्रमका सभापति बाबुराम परियारले गर्नुभएको थियो ।

साकोसको आयोजनामा भएको तालिममा नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको छ । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी समेत गरी १८ जनाको  सहभागिता छ । जेठ १२ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

तालिम कार्यक्रममा साकोसका उपाध्यक्ष रामशरण पण्डितले स्वागत मन्तव्य र लेखा समिति संयोजक सुदिप पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने व्यवस्थापक रामजी घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप