चौथो साकोस शिखर गोष्ठी–२०७९ सम्पन्न, १२ बुँदे घोषणापत्र कार्यान्वयमा सामूहिक ऐक्यबद्धता जाहेर (घोषणा पत्र सहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चौथो साकोस शिखर गोष्ठी–२०७९ सम्पन्न, १२ बुँदे घोषणापत्र कार्यान्वयमा सामूहिक ऐक्यबद्धता जाहेर (घोषणा पत्र सहित)

काठमाडौंमा जारी चौथो साकोस शिखर गोष्ठी–२०७९ सोमबार सम्पन्न भएको छ । गोष्ठीले “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि सहितको १२ बुँदे जारी घोषणापत्रमा सामुहिक ऐक्यबद्धता जाहेर गरेको छ । पूर्व मन्त्री एव्म राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा गोष्ठीको समापन भएको थियो । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बाचन गर्नुभएको १२ बुँदे घोषणापत्र साकोस अभियानकर्मी, सरकारी निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सरोकारवालाहरुद्वारा ऐक्यबद्धता जाहेर भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको गोष्ठीको समापन सत्र सञ्चालन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने कोषाध्यक्ष दिपक पनेरुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कोषाध्यक्ष पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभएको थियो ।

आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप