नेफ्स्कून, सहकारी मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित टोली सिसियुएलबी अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून, सहकारी मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित टोली सिसियुएलबी अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान 

काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सिसियुएलबी) को विशेष निमन्त्रणामा बंगलादेश एक्सोपर भिजिट २०२२ सहभागिताका लागि नेफ्स्कून, सहकारी मन्त्रालय र विभागको प्रतिनिधि सम्मिलित टोलि आज बंगलादेश प्रस्थान गरेको छ ।

भ्रमण टोलिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव दामोदर अधिकारी, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय विभागका शाखा अधिकृत द्वय इश्वर प्रसाद आचार्य र शोभा घिमिरे, सहकारी मन्त्रालयका शाखा अधिकृत गोपी निरौला, सञ्चार संयोजक तुलसी माया सापकोटा र नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत नविनराज दाहाल रहनुभएको छ । 

भ्रमण टोलिलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले दुइदेश बीचको सद्भावपूर्ण अवलोकन भ्रमणका लागि विदाई तथा शुभकामना प्रदान गर्नुभएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ बीच सद्भाव भ्रमणहरु विगतदेखि हुँदै आएका छन् । बचत तथा ऋण सहकारी अभियानबीचका अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले सहकारी प्रवर्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई दुई देशबीच आदान प्रदान गर्ने अवसर प्राप्त हुँदै आएको छ । 

बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेफ्स्कूनबीच १७ बर्षदेखि सद्भावपूर्ण अवलोकन भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आएको छ ।  
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप