नारी पर्व बचत शुभारम्भसँगै पिपलबोटको तीज विशेष कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारी पर्व बचत शुभारम्भसँगै पिपलबोटको तीज विशेष कार्यक्रम सम्पन्न 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.ले महिला परिचालन उपसमितिको आयोजनामा हरितालिका तिज बिशेष कार्यक्रम तथा महिला लक्षित बचत योजना शुभारम्भ कार्यक्रम सञ्चालन गरेको छ । 

हरितालिका तीज २०७९ को पूर्वसन्ध्यामा साकोसले “नारी बचत नारी गर्व ढुक्क सँग मनाऊँ पर्व” मुल नारा राखी पिपलबोट नारी पर्व बचत योजना शुभारम्भ गरेको हो । नारी पर्व वचत योजनाको शुभारम्भ वीरेन्द्रनगर नगरकार्यपालिकाकी सदस्य टिका कुमारी घले, साकोसका अध्यक्ष बल बहादुर सार्की र कोषाध्यक्ष खेमराज रावतले संयुक्त रुपमा गर्नुभएको थियो । 

नारी पर्व बचत योजनामा साकोसका ३९० जना भन्दा बढि सेयर सदस्यहरुको सहभागिता रहेको छ । महिला सदस्यहरुलाई बचत बृद्धि अभियानमा जोड्न पर्व बचत महत्वपूर्ण अवसरको रुपमा रहेको र आगामी दिनमा युवा तथा जेष्ठ नागरिक लक्षित बचत योजना सुरुवात गर्ने योजना समेत रहेको साकोसका अध्यक्ष बल बहादुर सार्कीले बताउनु भयो ।

साकोसमा हाल २ हजार ५ सय ९२ सेयर सदस्य रहेका छन । कुल सदस्य संख्याको महिला शेयर सदस्य ५६ प्रतिशत अर्थात १४ सय ५७ जना छन् । कुल बचतमा महिला सदस्यको मात्रै ६१ प्रतिशत बचत निक्षेप रहेको र पिपलबोट नारी पर्व बचत योजना शुभारम्भकै दिनमा ३१ जना महिला शेयर सदस्यहरुबाट रु.६० हजार बचत संकलन भएको प्रबन्धक रमेश खनालले जानकारी गराउनुभयो । 

चाडपर्व मनाउन गरिने खर्चमा मितव्ययी भएर सहकारीका सदस्यहरुलाई बचत गर्न प्रोत्साहन गर्ने कार्यक्रमको उद्देश्य रहेको प्रवन्धक खनालले बताउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप