झापामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया सम्पन्न

काठमाडौं । झापाका बचत तथा ऋण सहकारीहरुसँग नेफ्स्कूनले आइतबार एक दिवसीय अन्तरक्रिया गरेको छ । सहकारीका समसामयिक विषयवस्तु साथै बचत तथा ऋण सहकारी संस्था सञ्चालनका जोखिमका क्षेत्रहरु पहिचान तथा समाधानका उपायहरु सहितको अन्तरक्रिया सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष न्यौपानेले दिगो रुपमा सहकारी संस्था सञ्चालनका लागि सहकारीका मुल्य, मान्यता, आदर्श र नीति विधिलाई छोड्न नहुने बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रमहरु कर्ब्स, प्रोबेसन र एक्सेस आवद्धताका लागि सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले नेफ्स्कूनद्वारा पवर्द्धित सबै प्रकारका सेवाहरु लिएर सबल, दिगो र सुशासित साकोस निर्माणमा पहल गर्न सहभागी साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाको एक मात्र केन्द्रीय संघ भएको र साकोसका हरेक समस्याको समाधानको सामथ्र्य राख्न सक्ने संघ भएकोले ढुक्कसँग नेफ्स्कूनका सेवाहरु लिन र साकोसमा आइपर्नसक्ने समस्याको समाधान नेफ्स्कूनभित्रैबाट गर्न सकिनेमा जोड दिनुभयो ।  

कार्यक्रममा झापामा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ५५ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र विर्तामोडका इन्चार्ज विनोद न्यौपानेले गर्नुभएको थियो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप