संगम साकोसको दशौं बार्षिक साधारणसभा सम्पन्न : मनमोहन विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संगम साकोसको दशौं बार्षिक साधारणसभा सम्पन्न : मनमोहन विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । कैलालीको धनगढीमा अवस्थित संगम बचत तथा ऋण सहकारी संस्था लि. को दशौं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष नरेश बहादुर विष्टको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशी लगायत स्थानीय सहकारीकर्मीहरु उपस्थित हुनुहुन्थ्यो । 

साकोसको दशौ बार्षिक साधारणसभाले मनमोहन विष्टको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र दिपकराज जोशीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । साकोसको उपाध्यक्षमा रघुविर भट्ट, सचिवमा केदारनाथ भट्टराई, कोषाध्यक्षमा हेमराज पाण्डेय सर्वसम्मत चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा रोशनकुमार कर्ण, शान्तीदेवी जोशी र प्रिया खडका चयन हुनुभएको छ  भने लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपकराज जोशी र सदस्यहरुमा थानेश्वर खराल र कालुराम चौधरी चयन हुनुभएको छ । 

समुदायमा सञ्चालित साकोस सहकारीका मुल्य, सिद्धान्त साथै निति र विधिमा सञ्चालित छ । १ हजार ७ सय १५ सेयर सदस्य रहेको साकोसको कुल वासलात रु. ४५ करोड ४४ लाख भन्दा बढीको रहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप