काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.१७औं वार्षिक साधारण सभा सम्पन्न शनिबार सम्पन्न भएको छ ।
साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता सहित नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती लगायत सहकारीकर्मीहरुको विशेष आतिथ्यता रहेको थियो ।
साधारणसभामा स्थानीय सहकारीकर्मी, सेयर सदस्यहरु र कर्मचारी गरी करिब ३ हजार ५ सय जनाको उपस्थिति रहेको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
११ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि
३० दिन अगाडि
१९ दिन अगाडि
२२ दिन अगाडि
२० दिन अगाडि
२२ दिन अगाडि
२२ दिन अगाडि
३५ दिन अगाडि