सहकारी विभागद्वारा जारी निर्देशनको पालना गर्दै सेयर सदस्यहरुका लागि साकोसका वित्तीय विवरण सार्वजनिक  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागद्वारा जारी निर्देशनको पालना गर्दै सेयर सदस्यहरुका लागि साकोसका वित्तीय विवरण सार्वजनिक  

काठमाडौं । सहकारी संघ/संस्था र सदस्यहरुका लागि विभागले श्रावण ३१ गते जारी गरेको निर्देशनलाई मध्येनजर गर्दै केही बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सामाजिक सञ्जालमार्फत वित्तीय कारोबारको सूचना सार्वजनिक गरेका छन् । विभागले सहकारी ऐन, २०७४ को दफा ७३ मा भएको प्रावधान बमोजिम संस्थाले बुझाउनुपर्ने मासिक/वार्षिक र माग भएका अन्य विवरणहरु यथा समयमै नियामक निकायमा बुझाउन, कोपोमिस प्रणालीमा प्रविष्टि गर्न र शेयर सदस्यहरुलाई मासिक रुपमा संस्थाको शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे सार्वजनिक सूचना मार्फत जानकारी गराउन निर्देशन गरेको थियो । 

विभागको निर्देशनलाई पालना गर्दै साकोसका वित्तीय विवरणहरु सार्वजनिक गरेका केही प्रतिनिधिमुलक साकोसहरुः 

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि., 
काठमाडौं । 

चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी विभागबाट २०७९ श्रावण ३१ गते जारी गरेको निर्देशन बमोजिम प्रकाशित गर्नुपर्ने विवरण अनुरुप साकोसको कुल २ अर्ब ४० करोड बचत मध्ये संस्थाले १ अर्ब ९९ करोड मात्र ऋण लगानी गरेको जानकारी गराएको छ । तरलताको अनुपात मजबुत रहेको कारण संस्थाले उत्पादनमुलक क्षेत्रहरुमा ऋण लगानी गर्ने कार्यलाई समेत निरन्तरता दिईरहेको जनाएको हो । संस्थाले सदस्यहरुसँग विस्तारित मञ्च, तिर्थाटन लगायतका कार्यक्रम लगायत टेलिफोन, मेसेञ्जर, भाईबर कम्युनिटी मार्फत निरन्तर सामिप्यता बढाईरहेको जनाएको छ । साथै समुदायमा आधारित र सदस्य केन्द्रीत रही सञ्चालन रहेको चन्द्रागिरी साकोसले सदस्यहरुको अटुट विश्वास कायम गर्न साकोस सदस्य सम्बन्धलाई निरन्तर अगाडि बढाइरहेको साथै वित्तीय कारोबार र अन्य साकोस गतिविधिले समेट पुष्टी गरेको जनाएको छ । 

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.
पनौति ४, काभ्रे 

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.
तिलोत्तमा न.पा. १५, रुपन्देही ।

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.
बोलांछे, भक्तपुर

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.
नीकलण्ठ न.पा.–३, धादिङ

घरवरिवार बचत तथा ऋण सहकारी संस्था लि.
सूर्यविनायक न.पा.–४, भक्तपुर

युनिक बचत तथा ऋण सहकारी संस्था लि.
रत्ननगर-१, चितवन

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा १०, कास्की

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.
बनेपा-८, काभ्रे

ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.
नयाँबानेश्वर, काठमाडौं

सिको बचत तथा ऋण सहकारी संस्था लि.
ठाकुरबाबा न.पा.-१, बर्दिया

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१९ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप