बाबियाखर्क साकोसद्वारा तीज विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसद्वारा तीज विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । बाबियाखर्क  बचत तथा ऋण सहकारी संस्था लि.ले भदौ ४ गते शनिबार आबद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । साकोसकी सञ्चालक सदस्य एव्म महिला उपसमिति संयोजक श्रीभा न्यौपानेको सभापतित्व र राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 
कार्यक्रममा साकोसका समिति,उपसमितिका साथै सदस्यहरु गरी २ सय जनाको उत्साहवर्धक सहभागिता रहेको थियो ।

प्रमुख अतिथि मल्लले आसन्न हरितालिका तीज २०७९ को शुभकामना व्यक्त गर्दै धर्म संस्कृतीको जगेर्ना गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको, महिला सशक्तिकरण मार्फत नेतृत्व विकास गर्न गराउन सहकारी संस्थाहरु राम्रो स्थान भएकोले निर्णायक नेतृत्व तहमा पुग्न महिलाहरू पनि अध्ययनशील भई स्व-उत्प्रेरित हुन पर्नेमा जोड दिनुभयो । 

साकोसका अध्यक्ष ऋषिराज घिमिरेले उक्त कार्यक्रममा सदस्यहरूलाई बचत गर्ने बानीको विकास गराई आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरता कार्यक्रमले सिकाउने धारणा ब्यक्त गर्नुभयो । साकोसले आर्थिक वर्ष २०७९।८० मा सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्ने, सदस्यहरु सँग प्रत्यक्ष भेटघाट गरी संस्थाप्रति सदस्यहरुको प्रभाव सकारात्मक बनाउन विविध कार्यक्रम सञ्चालन हुने जानकारी गराउनुभयो ।  उहाँले अहिलेको आवश्यकता पनि सदस्यहरुसँगको सामिप्यता सकारात्मक रहनुपर्ने भएकोले साकोस र सदस्य एकआपसमा सौहार्दपूर्ण बातावरण निर्माण गरी, नियमित छलफल र संवादलाई जोड दिएर अगाडि बढ्न आव्हान गर्नुभयो । 

वित्तीय साक्षरता कार्यक्रम पछि साकोसले आयोजना गरेको निःशुल्क दरखाने कार्यक्रममा सहभागी भएर सदस्यहरुले नाचगान र मनोरञ्जन गरेका थिए । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप