रौतहटको विन्दवासिनी साकोसले मनायो १३औं बार्षिकोत्सव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटको विन्दवासिनी साकोसले मनायो १३औं बार्षिकोत्सव

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेकोे श्री विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवस मनाएको छ । स्थापना भएको १३ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यममा संस्थाले भदौ १ गते सरोकारवाला निकाय सहितको उपस्थितिमा दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष देबकी नेपालले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल, स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र राना मगर, नव विकास साकोसका अध्यक्ष देब सापकोटा, संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल, गुञ्जन एफएमका स्टेशन म्यानेजर संजय कार्की र स्थानीय साकोस व्यवस्थापकहरुले संस्थाको सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । 

साकोसका व्यवस्थापक जनार्दन कोईरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ऋषिराम काफलेले राख्नु भएको थियो । संस्थाका अध्यक्ष गोबिन्द कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति, कर्मचारी एवम् संस्थाका विभिन्न छेत्रबाट प्रतिनिधि मुलक रूपमा शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप