सजिलो साकोसको मृत्यु राहत कोष रकम हस्तान्तरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सजिलो साकोसको मृत्यु राहत कोष रकम हस्तान्तरण 

चितवन । भरतपुर –२३, कृष्णचोकमा अवस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लि. ले शेयर सदस्य स्व. निल कुमारी स्याङ्जालीको परिवारलाई मृत्यु राहत कोष रकम हस्तान्तरण गरेको छ । साकोसले स्व. सदस्यको नवौ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत कोष बाट रु ५०,०००/–(पचास हजार रुपैया) र भेटि  मृतक सदस्यको श्रीमान हरि बहादुर थापालाई हस्तान्तरण गरिएको जनाएको छ ।

सदस्यलाई जन्म देखि मृत्यु सम्मका विविध सेवाहरुमा साथ दिँदै आएको साकोसले हालसम्म  मृत्य राहात कोष बाट करिब १० जना सदस्यका परिवारलाई सहयोग रकम प्रदान गरिएको साकोसका अध्यक्ष मीन बहादुर परियारले जानकारी दिनुभयो । साकोसका सञ्चालक समिति, अन्य उपसमिति तथा कर्मचारीहरुको उपस्थितिमा एक श्रद्धाञ्जली सभा कार्यक्रम मार्फत मृतक परिवारलाई समवेदना  प्रकट गर्दै सदस्य सहयोग रकम प्रदान गरिएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप