मकवानपुरको महिला अभियान साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरको महिला अभियान साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न

मकवानपुर । भिमफेदी गाउँपालिका ४ निवुवाटार स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न गरेको छ । 

२०७९ आश्विन ३१ देखि कार्तिक ०३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका दामनमा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिम साकोसका अध्यक्ष भिमकुमारी थापा मगरको अध्यक्षतामा सुरु भएको थियो । तालिममा साकोसको २४ औँ साधरणसभाबाट नव निर्वाचित पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्यहरु, उपसमिति सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण कार्यक्रम अधिकृत विदुर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।  

सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम अत्यन्त उपलब्धीमूलक रहेको र तालिमबाट सिकेका ज्ञान सीप साकोसमा पूर्ण कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सहभागीहरुले गरेका थिए । महिला अभियान साकोस नेफ्स्कूनद्धारा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप