पश्चिम नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयुडिसीसी) तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पश्चिम नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयुडिसीसी) तालिम सञ्चालन

काठमाडौं । म्याग्दी जिल्लामा मुख्य कार्यलय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सञ्चालन भएको छ ।  
तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीको प्रमुखत्वमा भएको थियो । 
 
तालिममा सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाको सहभागिता रहेको छ ।

तालिम शुभारम्भका अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक समितिका सदस्य कमला गिरीले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम साकोस अभियान सिकाइको लागि महत्वपूर्ण तालिम रहेको स्पष्ट पार्नुभयो । साकोस सञ्चालनको क्रममा नीति, विधि र प्रविधिबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । साकोसले सदस्यहलाई सहकारी शिक्षा र उद्यमी बन्ने तर्फ उन्मुख हुनु पर्ने कुरामा समेत जोड दिनु भयो । 

अध्यक्ष भिम प्रसाद गौतमले सहकारी निरन्तरको सिकाई भएको र सिकेको ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकोसको प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभयो ।
नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर २१ देखि २४ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कूनका व्यवसाय विभागका प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप